२०८३ बैशाख १६ गते , बुधबार

शर्मासहित आयोगका तीन जना पदाधिकारीलाई ९ वर्ष जेल सजाय

sajilo news
झापा
२०८० असार ५ गते , मंगलबार
शर्मासहित आयोगका तीन जना पदाधिकारीलाई ९ वर्ष जेल सजाय

विशेष अदालतले कर फर्छ्यौट आयोगका तीन जना पूर्व पदाधिकारीलाई ९ वर्षजको जेल सजाय सुनाएको छ। त्यस्तै उनीहरूबाट बिगो र जरिवाना गरेर ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ असुल गर्नुपर्ने सजाय निर्धारण गरेको छ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना र सदस्य उमेश ढकाललाई ९ र सदस्य सचिव चुडामणि शर्मालाई पनि ९ वर्ष कैद सजाय सुनाएको हो।  

सम्बन्धित समाचार