२०८३ बैशाख १६ गते , बुधबार

झापामा एक कैदीबन्दीकाे मृत्यु

sajilo news
झापा
२०८० असार ४ गते , सोमबार
झापामा एक कैदीबन्दीकाे मृत्यु

झापा । झापामा एक कैदीबन्दीकाे मृत्युु भएकाे छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ६ निवासी २८ वर्षीय दिपेन्द्र भन्ने देवेन्द्र थापा रहेकाे झापा कारागार भद्रपुरले जनाएकाे छ । आइतवार साँझ उनकाे स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएकाे र उनकाे साेही अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे झापा कारागार प्रमुख माेहनलाल पनेरुले जानकारी दिए।
लागू औषध मुद्दामा २०७८ साल असार १६ गतेदेखि कारागारमा  जेल विताइरहेका थापाकाे कैद समयावधि ५ बर्ष रहेकाे थियाे । 

सम्बन्धित समाचार