२०८३ बैशाख १६ गते , बुधबार

झापामा बन्द गराउँदै हिड्ने ११ बन्दकर्ता पक्राउ

sajilo news
झापा
२०८० असार ३ गते , आईतबार
झापामा बन्द गराउँदै हिड्ने ११ बन्दकर्ता पक्राउ

कोशी प्रदेश बन्दको आव्हान गरी बन्द गराउँदै हिड्ने ११ जना बन्दकर्ता झापामा पक्राउ परेका छन् ।
लघुवित्तविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएकाहरुले आज कोशी प्रदेश बन्दको आव्हान गरेका थिए । झापाको चारआलीबाट ८ महिला र एक पुरुष तथा धुलाबारीबाट दुई महिला पक्राउ परेका हुन् । धुलाबारीमा पक्राउ परेका दुई महिलालाई इलाका प्रहरी कार्यालय धुलावारी र चारआलीमा पक्राउ परेका ९ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको डीएसपी खगेन्द्र रिजालले बताए ।

 

सम्बन्धित समाचार