२०८३ बैशाख १६ गते , बुधबार

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

sajilo news
इलाम
२०८० जेष्ठ ३० गते , मंगलबार
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  सूर्योदय नगरपालिका-११ स्थित केराबारीमा बिजुलीको पोलमा तार जडान गर्न क्रममा करेन्ट लाग्दा इलाम-१० का ३५ वर्षीय तिलक राईलाई मृत्यु भएको छ । पोलमा करेन्ट लागेर भुईँमा झरी घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार