२०८३ बैशाख ३ गते , विहीबार

कात्तिकभित्र ठेक्का प्रक्रिया टुंगो नलगाए बजेट रोकिने

sajilo news
झापा
२०८० जेष्ठ १५ गते , सोमबार
कात्तिकभित्र ठेक्का प्रक्रिया टुंगो नलगाए बजेट रोकिने

सरकारले ठेक्का प्रक्रियालाई कडाइ गर्ने भएको छ। संसदमा बजेट भाषण गर्दै  अर्थमन्त्री डा. प्रकाशशरण महतले ठेक्का प्रक्रयालाई कात्तिकभित्रै टुंगो लगाउनुपर्ने बताएका छन्।  उनले कात्तिकभित्र ठेक्का प्रक्रियाको टुंगो नलगाइए बिनियोजित बजेट रोकिने जानकारी दिए।

सम्बन्धित समाचार