२०८३ बैशाख ३ गते , विहीबार

हवाई भाडा घट्यो, कहाँ जान कति ?

sajilo news
झापा
२०७९ चैत्र २१ गते , मंगलबार
हवाई भाडा घट्यो, कहाँ जान कति ?

सरकारले इन्धनको मूल्य १० रुपैयाँले घटाएपछि हवाई भाडा घटेको छ। नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडानतर्फ नयाँ भाडादर सार्वजनिक गरेको छ। जसमा सबैभन्दा धेरै काठमाडौं-धनगढीको मूल्य ४४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौं-सिमराको मूल्य ९० रुपैयाँले घटेको छ।  त्यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँ र बिराटनगरबाट हुने माउन्टेन फ्लाइटमा ३२० रुपैयाँले भाडा घटेको हो।

सम्बन्धित समाचार