२०८३ आश्विन ५ गते , सोमबार

दिघलबैकमा ब्राउन सुगरसहित तीन नेपाली युवक पक्राउ

sajilo news
झापा
२०८३ आश्विन ५ गते , सोमबार
दिघलबैकमा ब्राउन सुगरसहित तीन नेपाली युवक पक्राउ

भारतको दिघलबैकमा लागूऔषध लिन गएका तीन नेपाली युवक पक्राउ परेका छन् । भारत–नेपाल सीमामा लागूऔषधविरुद्ध अभियान चलाइरहेको एसएसबीको १२ औ वाहिनी बीओपी बालुबाड़ी ‘ए’ कम्पनी मोहमारी र दिघलबैंक प्रहरीले संयुक्तरुपमा तीनजना नेपाली युवकलाई पक्राउ गरेका हुन् । उनीहरूको साथबाट ४७.३ ग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ पर्नेहरू झापाको भएको बताइएको छ ।

सम्बन्धित समाचार