२०८३ बैशाख ३ गते , विहीबार

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचि

sajilo news
झापा
२०७९ फाल्गुन १७ गते , बुधबार
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचि

इण्डियन आयल कर्पोरेशन (आईओसी) ले एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ । यही व्यवस्थाअन्तर्गत आज १ तारिखमा नयाँ मूल्यसूची आएको हो ।
नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य ३३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ । यससँगै, एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ । जबकि, निगमले प्रतिसिलिन्डर १८ सय रुपैयाँमा एलपीजी ग्यास बिक्री गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार