२०८३ बैशाख २ गते , बुधबार

टर्की र सिरियामा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या २३०० नाघ्यो

sajilo news
एजेन्सी
२०७९ माघ २३ गते , सोमबार
टर्की र सिरियामा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या २३०० नाघ्यो

इस्तानबुल । टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्पप गएछि त्यसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०० भन्दा बढी पुगेको छ । टर्कीको आपतकालीन सेवाहरूले ७.८ म्याग्निच्युडको भूकम्पमा कम्तिमा १,१२१ व्यक्तिको मृत्यु भएको र सिरियामा थप ७८३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । दुवैतिरको हताहतीको संख्या १,९०४ पुगेको बताइएको छ । थप विवरण सार्वजनिक हुने क्रममा छ ।

सम्बन्धित समाचार