२०८३ बैशाख ४ गते , शुक्रबार

टर्कीमा ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प

sajilo news
बीबीसी
२०७९ माघ २३ गते , सोमबार
टर्कीमा ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प

टर्कीमा शक्तिशाली भूकम्प गएको छ।  सोमबार बिहान ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ। 

दक्षिणपूर्वी टर्कीको गाजियान्टापमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो।  भूकम्पको १७।९ किलोमिटर गहिराइको रहेको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ। भूकम्पको पूर्ण क्षतिको विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार