२०८३ बैशाख २१ गते , सोमबार

बिर्तामोडमा ब्राउन सुगरसहित एक जना पक्राउ 

sajilo news
झापा
२०७९ भाद्र २४ गते , शुक्रबार
बिर्तामोडमा ब्राउन सुगरसहित एक जना पक्राउ 

झापाको बिर्तामोडमा  प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- ५ निवासी १९ वर्षीय कालु दास रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले उनलाई बिर्तामोड- ३ बाट १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार