२०८३ भाद्र १५ गते , सोमबार

आज देशभर वर्षाको सम्भावना

sajilo news
झापा
२०७९ भाद्र १८ गते , शनिबार
आज देशभर वर्षाको सम्भावना

शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको  हो।  दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली प्रदेश १, बागमती, र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  राति गण्डकी प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

सम्बन्धित समाचार