२०८३ भाद्र १५ गते , सोमबार

नेपाल र भारतबीच सांस्कृतिक विनिमेय

sajilo news
झापा
२०७९ भाद्र १३ गते , सोमबार
नेपाल र भारतबीच सांस्कृतिक विनिमेय

सङ्खुवासभाको खाँदबारीमा भारतको आसाम र नेपाल बीच साहित्य चर्चा तथा सांस्कृतिक विनिमेय भएको छ। शनिबार मकालु साहित्य समाज सङ्खुवासभाले आयोजना गरेको कार्यक्रममा आसामको कार्बी कुर्फो आमाईका सदस्यहरूको उपस्थिति रहेको थियो। आसामका कार्बी सुमुदायका कार्बी कुर्फो आमाईका ४३ जना साहित्यकार, कलाकार, सस्कृतिकर्मी र पत्रकारहरू उपस्थित भएका थिए। कार्यक्रममा दुवै देशका स्थानीय उत्पादन आदनप्रदान गरिएको समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताए।

सम्बन्धित समाचार