२०८३ बैशाख २ गते , बुधबार

पत्रकार महासंघको चुनाव चैत २५ मा

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ४ गते , बुधबार
पत्रकार महासंघको चुनाव चैत २५ मा

झापा । नेपाल पत्रकार महासंघको चुनाव चैत २५ गते हुने भएको छ। बिहीबार महासंघको केन्द्रीय समितिको बैठकले आगामी २५ गते चुनाव गर्नेगरी निर्णय तोकिएको महासंघका अध्यक्ष गोविन्द आचार्य जानकारी दिए। उनले भने, ‘यही ७ गते चुनावी तालिका सार्वजनिक गरी २५ गते भोट दिनुपर्ने मिति तोकिएको छ।’ उनले तीव्र रुपमा चुनावी तयारी पनि महासंघले थालेको जानकारी दिए।   उनका अनुसार महासंघको संशोधित विधानअनुसार जिल्ला, प्रदेश र केन्द्रको मतदान एकै दिन हुनेगरी निर्वाचन मिति तय गरिएको छ। 
 

सम्बन्धित समाचार