२०८३ जेष्ठ ५ गते , मंगलबार

दुर्गा प्रसाईं फेरि पक्राउ परे

sajilo news
झापा
२०८३ जेष्ठ ४ गते , सोमबार
दुर्गा प्रसाईं फेरि पक्राउ परे

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। उनलाई वीरगञ्जबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। सामाजिक सञ्जालको दुरुपयोग गरी जथाभावी लेखेको भन्ने विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको वीरगञ्ज प्रहरीका एक अधिकृतले जानकारी दिए। उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक पनि हुन्।

सम्बन्धित समाचार