२०८३ बैशाख ३ गते , विहीबार

गगन थापा राजीनामा दिने मनस्थितिमा

sajilo news
झापा
२०८२ फाल्गुन २६ गते , मंगलबार
गगन थापा राजीनामा दिने मनस्थितिमा

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन्।  उपसभापति विश्वप्रकाश शर्मासँग आज भएको भेटवार्तामा राजीनामा दिने कुरा बताएका उनीहरू निकट स्रोतले बताएको छ।

उनीहरूबीच आज साँझ नयाँ बानेश्वरमा छलफल भएको हो। तर विश्वप्रकाशले भने राजीनामा नदिन सुझाव दिएका उनी निकट व्यक्तिले बताएका छन्।  महाधिवेशन भएको छोटो समयमै निर्वाचन आएकाले तयारी नपुगेको र समीक्षा गरेर अघि बढ्ने कुरा छलफलमा भएको बताइएको छ। 

सम्बन्धित समाचार