२०८३ बैशाख ३ गते , विहीबार

सवारी दुर्घटनामा एकजनाको मृत्यु, चार घाइते

sajilo news
रासस
२०८२ माघ २९ गते , विहीबार
सवारी दुर्घटनामा एकजनाको मृत्यु, चार घाइते

चितवन स्थानीय गीतानगरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान भएको चारजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। 

गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई  स्कारपियोले ठक्कर दिएको थियो। घाइते सबैको मेडिकल कलेजमा उपचार भइरहेको छ। 

सम्बन्धित समाचार