२०८३ बैशाख २३ गते , बुधबार

झापाको रसुनगंज नाकाबाट भित्राएको २०० केजी माछा बरामद

sajilo news
झापा
२०८२ मंसीर १६ गते , मंगलबार
झापाको रसुनगंज नाकाबाट भित्राएको २०० केजी माछा बरामद

भारतबाट ल्याएको अवैध माछा सशस्त्र प्रहरीले बरामद गरेको छ । आज दिउँसो १२.४० बजे झापा गाउँपालिका-१ रसुनगंज सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल बिओपी टाँघनडुब्बाबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य रु ६० हजार बराबरको अन्दाजी २०० केजी रहूँ जातको माछा बरामद गरेको हो । ती माछा बिओपीमा ल्याई खाल्डो खनेर नष्ट गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार