२०८२ मंसीर १२ गते , शुक्रबार

कचनकवलमा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

sajilo news
झापा
२०८२ मंसीर ९ गते , मंगलबार
कचनकवलमा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

झापाको कचनकवलमा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । झापा जिल्ला अदालतको २०८० पुस १ गतेको फैसला अनुसार जबरजस्ती करणी मुद्दामा जरिवाना १५ हजार एक वर्ष ६ महिना कैद .सजाय फैसला भई फरार रहेका  । कचनकवल गाउँपालिका-५ का २८ वर्षीय अन्जारुल मियालाई झापा कारागार चलान गरिएको छ । उनलाई जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार