२०८३ बैशाख २३ गते , बुधबार

मोरङमा थपिए ४४ हजार ३११ नयाँ मतदाता

sajilo news
रासस
२०८२ मंसीर ६ गते , शनिबार
मोरङमा थपिए ४४ हजार ३११ नयाँ मतदाता

मोरङ । मोरङमा ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन् । यो मङ्सिर ५ गतेसम्म थपिएका मतदाताको सङ्ख्या हो ।यहाँस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रका  माध्यमबाट नाम दर्ता गराएका हुन् ।

अब मोरङमा मतदाताको सङ्ख्या सात लाख ८६ हजार ६६ पुगेको छ । यसअघि यो जिल्लामा सात लाख ४१ हजार ७५५ मतदाता रहेका अभिलेख छ । 
 

सम्बन्धित समाचार