२०८३ बैशाख २४ गते , विहीबार

आजदेखि सरकारी कार्यालयहरु ४ बजेसम्म मात्र खुला

sajilo news
झापा
२०८२ कार्तिक १६ गते , आईतबार
आजदेखि सरकारी कार्यालयहरु ४ बजेसम्म मात्र खुला

आजदेखि सरकारी कार्यालयहरु खुल्ने समय घट्ने भएको छ। सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समयअनुसार आजदेखि १० बजेदेखि ४ बजेसम्म मात्रै खुल्नेछन्। 

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ। शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय नै यथावत् रहनेछ।

सम्बन्धित समाचार