२०८३ बैशाख २४ गते , विहीबार

झापाका चार पालिकाले दिए आइतबार हरिबोधिनी एकादशीको बिदा

sajilo news
झापा
२०८२ कार्तिक १५ गते , शनिबार
झापाका चार पालिकाले दिए आइतबार हरिबोधिनी एकादशीको बिदा

झापाका चार पालिकाले हरिबोधिनी एकादशीको बिदा दिएका छन् । हल्दिवारी , कचनकवल, बाह्रदशी र झापा गाउँपालिकाले आइतबार स्थानीय बिदा दिएका हुन् । हरिबोधिनी एकादशी आज शनिवार परेको छ । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व हरिबोधिनी एकादशीको अवसरमा आइतबार गाउँपालिका कार्यालय र मातहतका शाखा, वडा कार्यालयहरू, शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) हरुवा विगत वर्षहरूमा झैँ यस वर्ष पनि स्थानीय सार्वजनिक बिदा दिइएको ती पालिकाहरूले सूचना जारी गरी जनाएका छन् ।

सम्बन्धित समाचार