२०८३ बैशाख २४ गते , विहीबार

सोलुखुम्बुको लबुचेमा हेलिकप्टर दुर्घटना

sajilo news
झापा
२०८२ कार्तिक १२ गते , बुधबार
सोलुखुम्बुको लबुचेमा हेलिकप्टर दुर्घटना

सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ।  लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन्।

हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। पाइलट भने सकुशल रहेको उनले बताए।

सम्बन्धित समाचार