२०८३ जेष्ठ ३० गते , शनिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले डिजेल, मट्टीतेलको मूल्य घटाएको छ। आइतवार मध्यरातदेखि लागू हुने गरी मूल्य घटाइएको हो।निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटाइएको छ। पेट्रोलको मूल्य काठमाडौँ‚ पोखरा र दिपायलमा १६१ रुपैयाँ, सुर्खेत र दाङमा १६० रुपैयाँ र चार आली‚ विराटनगर, अमलेखगञ्ज, जनकपुर नेपालगञ्ज धनगढी, वीरगञ्जमा १५८