२०८३ असार २ गते , मंगलबार
भारतको उत्तरकाशी बाढीमा २६ नेपाली बेपत्ता (सूचीसहित)
भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका २६ जना नेपाली बेपत्ता भएको नेपाली दूतावासले जनाएको छ।
नेपाली दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गर्दै उत्तर काशीमा २१ र पौडी गढवालमा ५ नेपाली बेपता भएको जानकारी दिएको हो। उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगस्ट आएको बाढी र पहिरोमा परेर २६ नेपाली हराएको उल्लेख गरेको छ।
हेर्नुहोस् सूची

