२०८३ असार २ गते , मंगलबार

मेचीनगरका एक युवकको कुवेतमा मृत्यु

sajilo news
झापा
२०८२ श्रावण १५ गते , विहीबार
मेचीनगरका एक युवकको कुवेतमा मृत्यु

वैदेशिक रोजगारीमा गएका झापा मेचीनगरका एक युवकको कुवेतमा मृत्यु भएको छ । मेचीनगर नगरपालिका–३ का २५ वर्षीय अभिक्षित गिरीको गत साउन ११ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

करिब एक वर्षअघि वैदेशिक रोजगारका लागि कुवेत गएका अभिक्षित कोठामा सुतैकै स्थान मृत्यु भएको उनका भिनाजु प्रदीप पुरीले जानकारी दिए । उनका अनुसार राजदुतावसमा जानकारीपछि केही दिनमै उनको शव नेपाल आइपुग्नेछ ।

सम्बन्धित समाचार