२०८३ असार २ गते , मंगलबार

सर्पले डस्दा एक महिलाको मृत्यु

sajilo news
रासस
२०८२ श्रावण ८ गते , विहीबार
सर्पले डस्दा एक महिलाको मृत्यु

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको सर्पले टोकेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको जनाइएको छ।

सम्बन्धित समाचार