२०८३ असार २ गते , मंगलबार

सम्पर्कविहीन भएका भद्रपुरका रिजन सकुशल भेटिए

sajilo news
झापा
२०८२ असार २८ गते , शनिबार
सम्पर्कविहीन भएका भद्रपुरका रिजन  सकुशल भेटिए

भद्रपुर । सम्पर्कविहीन भएका भद्रपुर नगरपालिका–७ काफ्ले टोलका १७ वर्षीय रिजन महत आज विहान सकुशल फेला परेका छन् । रिजन  देउनिया खाेला पारी हल्दिबारी गाउँपालिका-२ स्थित साथी घरमा फेला परेका हुन ।

उनी घरमा कसैलाई नभनि साथीकाे गएकाे अवस्थामा परिवाजनले बेपत्ता भएकाे भनी  खाेजतलासमा जुटेकाे थियाे । शुक्रबार दिउँसो २ बजेदेखि उनी बेपत्ता भएका थिए ।  परिवारजनले प्रहरीमा समेत उजुरी दिएका थिए ।

उनी प्रादेशिक अस्पताल भद्रपुरमा कार्यरत नीरु सुवेदी महतका छोरा हुन् ।

सम्बन्धित समाचार