२०८३ असार २ गते , मंगलबार

मेचीनगरमा डुबेर सुब्बाको मृत्यु

sajilo news
झापा
२०८२ असार २६ गते , विहीबार
मेचीनगरमा डुबेर सुब्बाको मृत्यु

झापाको मेचीनगरमा पैनीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

गएराति ८.३५ बजे मेचीनगर नगरपालिका ५ सिताराम टोलका ३७ वर्षीय उत्तम सुब्बा घरदेखि ३०० मिटर दक्षिणमा रहेको पैनीमा डुबेकाे अबस्थामा मृत फेला परेका हुन् ।

घटनाबारे जानकारी प्राप्त भएपछि थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटिएको छ ।

सम्बन्धित समाचार