२०८३ असार ३ गते , बुधबार

सीडीओसहित २१ जना सहसचिवको सरुवा र पदस्थापन (सूची हेर्नुहोस्)

sajilo news
झापा
२०८२ असार ३ गते , मंगलबार
सीडीओसहित २१ जना सहसचिवको सरुवा र पदस्थापन (सूची हेर्नुहोस्)

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २१ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ ।  ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीसहित सहसचिव र उपसचिवहरूको सरुवा गरिएको हो ।

सरुवासँगै सहसचिवको दरबन्दीमा कार्यरत उपसचिवहरूलाई हटाएर ती पदमा सहसचिवलाई पठाइएको छ । साथै, मन्त्रालयको अतिरिक्त दरबन्दी पनि खाली गरिएको छ । गोरखा, बैतडी, डोटी, डडेलधुरा, भोजपुर, गुल्मी, इलाम, रोल्पा, सिन्धुली र जुम्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको छ।

सम्बन्धित समाचार