२०८३ असार ३ गते , बुधबार

नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा

sajilo news
झापा
२०८२ जेष्ठ १६ गते , शुक्रबार
नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा

सरकारले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। काठमाडौ प्रशासनले आज एक सूचना जारी गरी यही जेठ १७ गतेदेखि २४ गतेसम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जानकारी गराएको छ। 

सूचनमा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालायको दक्षिण गेट हुँदै जयनेपाल मोटसम्म र महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटसम्म निषेधको आदेश जारी गरिएको उल्लेख छ। 

सम्बन्धित समाचार