२०८३ असार ३ गते , बुधबार

बनमा आगो लगाउने व्यक्तिबारे सूचना दिनेलाई पुरस्कृत गरिने

sajilo news
झापा
२०८२ जेष्ठ १५ गते , विहीबार
बनमा आगो लगाउने व्यक्तिबारे सूचना दिनेलाई पुरस्कृत गरिने

सरकारले जैविक विविधताको संरक्षण र बन डढेलो रोकथाम तथा नियन्त्रणका लागि समुदायस्तरमा सचेतना अभियान संचालन गर्ने जनाएको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८२ को बजेट सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले डढेलो लगाउने व्यक्तिलाई कानुनको दायरमा ल्याउन सूचना दिने  र निभाउने व्यक्तिलाई पुरस्कृत गरिने बताए।

सम्बन्धित समाचार