२०८३ बैशाख २३ गते , बुधबार

रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउने उच्च अदालतको आदेश

sajilo news
झापा
२०८१ चैत्र २२ गते , शुक्रबार
रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउने उच्च अदालतको आदेश

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले रवि र छविलाई  थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै दुवै जनालाई थुनामा पठाउने आदेश गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

सम्बन्धित समाचार