२०८३ बैशाख २४ गते , विहीबार

झापामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

sajilo news
झापा
२०८१ आश्विन २० गते , आईतबार
झापामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

मेचीनगर । झापामा बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१ का २१ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई गत असोज १४ गते जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

सम्बन्धित समाचार