२०८३ बैशाख २४ गते , विहीबार

मोटरसाइकल चोरीमा संलग्न एक पक्राउ

sajilo news
सुनसरी
२०८१ जेष्ठ २२ गते , मंगलबार
मोटरसाइकल चोरीमा संलग्न एक पक्राउ

सुनसरीको इनरुवा नगरपालिका-४ बाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार बेलुका साढे ९ बजे स्थानीय राम नारायण मेहेताले आफ्नै घर अगाडी पार्किङ गरी राखेको को १० प ९९८८ नम्बरको मोटरसाइकललाई धनुषाधाम नगरपालिका-९ का २१ वर्षीय सञ्जयकुमार रवि दासले चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार