२०८३ असार ३ गते , बुधबार

खेत जोत्ने क्रममा ट्याक्टरले किचेर चालकको मृत्यु

sajilo news
झापा
२०८१ जेष्ठ १८ गते , शुक्रबार
खेत जोत्ने क्रममा ट्याक्टरले किचेर चालकको मृत्यु

सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका ३ स्थित फुलचोकमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो को २ त ४२५० नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा अचानक पल्टँदा चालक स्थानीय २२ वर्षीय पवन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरले किच्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि सप्तकोसी न्युरो अस्पताल भोक्राहा सुनसरी पुर्‍याउन साथ मृत्यु भएको प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचार