२०८३ असार ३ गते , बुधबार

भद्रपुरमा क्षमता विकास तालिम सम्पन्न

sajilo news
झापा
२०८१ जेष्ठ १६ गते , बुधबार
भद्रपुरमा क्षमता विकास तालिम सम्पन्न

भद्रपुर ।  भद्रपुर नगरपालिका सामाजिक विकास शाखा तथा लैगिंक हिंसा निगरानी समूहको आयोजनामा तिन दिने क्षमता विकास सम्बन्धी तालिम मंगलवार सम्पन्न भएको छ ।

जेठ १३ गते देखि सञ्चालन भएको तालिममा भद्रपुरका १० वटा वडाका ५१ जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा सहजीकरण अधिवक्ता शान्ता पाठकले गरेका थिए । 

नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संयोजक तारा सुवेदी, सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत लगायतले मन्तव्य राखेका थिए । 

सम्बन्धित समाचार