२०८३ असार ३ गते , बुधबार

बढेन कर्मचारीको तलब र सामाजिक सुरक्षाभत्ता

sajilo news
झापा
२०८१ जेष्ठ १५ गते , मंगलबार
बढेन कर्मचारीको तलब र सामाजिक सुरक्षाभत्ता

सरकारले कर्मचारीको तलब बढाएन ।  मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री बर्षमान पुनले तलब नबढाएपछि कर्मचारी निराश भएका छन् ।  

यस्तै सरकारले वृद्धवृद्धा र एकल महिला लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता पनि बढाएन । तर, अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए ।
 

सम्बन्धित समाचार