२०८३ असार ३ गते , बुधबार

मेचीनगरबाट भारत लगिरहेका ४३ वटा बाख्रा प्रहरी नियन्त्रणमा

sajilo news
झापा
२०८१ जेष्ठ १२ गते , शनिबार
मेचीनगरबाट भारत लगिरहेका ४३ वटा बाख्रा प्रहरी नियन्त्रणमा

झापा । नेपालबाट भारततर्फ लगिरहेका ४३ वटा बाख्रा प्रहरीले नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-४ बाहुनडाँगीबाट बाख्रा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारततर्फ अवैध रुपमा लुकाइछिपाई लादै गरेको अन्दाजी ८६ हजार मुल्य बरावर बाख्रा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार