२०८३ असार ३ गते , बुधबार

झापामा दुईजना बालिका भेटिइन् 

sajilo news
झापा
२०८१ जेष्ठ १२ गते , शनिबार
झापामा दुईजना बालिका भेटिइन् 

झापा । दुई जना बालिका झापाको अर्जुनधारास्थित कप्तानवारिमा भेटिएकी छिन् । ताप्लेजुङ जिल्ला सुरिमखिम घर बताउने  १२ वर्षीया मिना गुरुङ र ११ वर्षीया आइसा राई भेटिएकी हुन् । 

साबिक जलथल हाल हल्दिबारी गाउँपालिका फुपू मनिता राईको घरमा बस्दै आएको र दिदीको घर बिर्तामोड जाने भनी आउँदा बाटो भुलेको उनीहरूले बताएकी छिन् । उनीहरू हाल प्रहरी चौकी शनिश्चरेमा रहेको जनाइएको छ । 

सम्बन्धित समाचार