२०८३ असार ३ गते , बुधबार

सुन कोशी र नारायणी नदीमा टर्मिनलसहितको जलमार्ग निर्माण गरिने

sajilo news
झापा
२०८१ जेष्ठ १ गते , मंगलबार
सुन कोशी र नारायणी नदीमा टर्मिनलसहितको जलमार्ग निर्माण गरिने

सरकारले जल यातायातको प्रयोग र संस्थागत  प्रक्रियागत व्यवस्था गर्ने नीति लिएको छ। सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सुन कोशी र नारायणी नदीमा टर्मिनलसहितको जलमार्ग निमार्ण गरिने उल्लेख  छ। यसैगरी सरकारले समुन्द्रमा सञ्चालन हुने व्यापारिक पानी जहाज नेपालमा दर्ता हुने कानुनी प्रबन्ध गर्ने नीति अघि सारेको छ।

सम्बन्धित समाचार