२०८३ असार ३ गते , बुधबार

घरेलु मदिरालाई ब्रान्डिङ गर्ने सरकारको घोषणा

sajilo news
झापा
२०८१ जेष्ठ १ गते , मंगलबार
घरेलु मदिरालाई ब्रान्डिङ गर्ने सरकारको घोषणा

सरकारले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने घोषणा गरेको छ। सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा घरेलु मदिरालाई ब्रान्डिङ गर्ने र परम्परागत खाद्यवस्तुलाई प्रवर्द्धन गर्ने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घरेलु मदिरालाई ब्रान्डिङ गर्ने र स्थानीय खाद्यवस्तुलाई प्रवर्द्धन गर्ने बताएका हुन्। 

सम्बन्धित समाचार