२०८३ असार १ गते , सोमबार

बिर्तामोडमा पार्किङ गरी राखिएको कारमा एक्कासी आगो लागेपछि...

sajilo news
झापा
२०८१ बैशाख २ गते , आईतबार
बिर्तामोडमा  पार्किङ गरी राखिएको कारमा एक्कासी आगो लागेपछि...

झापाको बिर्तामोडमा सडक किनारमा पार्किङ गरी राखिएको एउटा कारमा आगलागी भएको छ । आइतबार दिउँसो २  ४५ बजे बिर्तामोडको वानस्टप मलअगाडि पार्किङ गरी राखेको प्रदेश १–०१–००१ च ९०९९ नम्बरको कारमा आफै आगलागी भएको हो ।

आगलागीबाट कारको अगाडिको भागमा क्षतिग्रस्त भएको छ । समयमै बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएकोले कार पूर्ण रुपमा जल्न पाएन ।  कारमा आगो लागेपछि केही समय सवारीसाधन अवरुद्ध बनेको थियो, भने स्थानीयको भीड लागेको थियो । 

सम्बन्धित समाचार