२०८१ जेष्ठ १३ गते , आईतबार

दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

sajilo news
झापा
२०८० चैत्र २९ गते , विहीबार
दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

भोजपुरको आमचौक गाउँपालिका–१० स्थितमा दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ।  बुधबार दिउँसो १ बजे आमचोक– ६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ।  उनीहरुको शवलाई पोष्टमाटमको लागि धरानको घोपा पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार