२०८३ असार १ गते , सोमबार

पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु

sajilo news
झापा
२०८० चैत्र २४ गते , शनिबार
पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु

धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु भएको छ। शनिबार धनकुटा नगरपालिका–१० पात्लेमा रहेको पोल्टी फर्मले फालेको लेदोमा डुबेर स्थानीय दुई बालकको मृत्यु भएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० श्यामसिंह चौधरीले जानकारी दिए।

धनकुटा नगरापालिका–१० का ११ वर्षीय मनिस खतिवडा र धनकुटा ९ का १६ वर्षीय दीपेश खतिवडाको घटनास्थलमै मृत्यु भएको हो। घटनाको थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार