२०८३ असार १ गते , सोमबार

आज झापासहित पूर्वका केही जिल्लामा विद्युत सेवा अवरुद्ध हुने

sajilo news
झापा
२०८० चैत्र १७ गते , शनिबार
आज झापासहित पूर्वका केही जिल्लामा विद्युत सेवा अवरुद्ध हुने

आज शनिबार दिनभरि झापासहित पूर्वका केही जिल्लामा विद्युत सेवा अवरुद्ध हुने भएको छ । १३२/३३/११ केभी पाडाजुङ्गी स्विचयार्डमा मर्मत कार्य गर्दा दुहबी 1३२  सटडाउन हुने भएकाले आज बिहान ८ देखि दिउँसो १ बजेसम्म  विद्युत आपूर्ति नहुने प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनारमनी र भद्रपुर वितरण केन्द्रले सूचना जारी गरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण स्थानहरुमा विद्युत अबरुद्ध हुने जानकारी गराएको छ ।

सम्बन्धित समाचार