२०८३ बैशाख १९ गते , शनिबार

संकल्प यात्राबाट फर्किदा दुर्घटना, एक जनाको मृत्यु

sajilo news
पाँचथर
२०८० पौष १ गते , आईतबार
संकल्प यात्राबाट फर्किदा दुर्घटना, एक जनाको मृत्यु

पाँचथरमा गाडीको छतबाट झरेर एक जनाको मृत्यु भएको छ । शनिबार साँझ हिलिहाङ गाउँपालिका–५ का ४८ वर्षीय प्रेम सङ्ग्रौलाको मृत्यु भएको हो । उनको फिदिम नगरपालिका- ४ शान्तिपुरमा गाडीको छतबाट झरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । सङ्ग्रौला नेकपा (एमाले)को मध्य पहाडी संकल्प यात्रामा भाग लिएर फर्किदा दुर्घटनामा परेका थिए । 

सम्बन्धित समाचार