२०८३ असार ११ गते , विहीबार

भद्रपुरमा अजिङ्गर फेला

sajilo news
झापा
२०८० मंसीर ४ गते , सोमबार
भद्रपुरमा अजिङ्गर फेला

भद्रपुर । भद्रपुरमा आज दिउँसो अजिङ्गर फेला परेको छ । भद्रपुर नगरपालिका ३ स्थित मेचीपारि निवासी अनहै राजवंशीको मेची खोला नजिकै रहेको खेतमा अन्दाजी ८ फिट लम्बाई र अन्दाजी १० केजी तौल भएको जीवित अजिङ्गर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । फेला परेको अजिङ्गरलाई डिभिजन वन कार्यालय भद्रपुरका  कर्मचारी टोली उद्धार गरी लगेको जनाइएको छ । 

सम्बन्धित समाचार