२०८० मंसीर १८ गते , सोमबार

भारतीय प्रधानमन्त्री मोदीले भने, नेपाललाई परेको दु:खको वेला हामी साथमा छौँ

sajilo news
झापा
२०८० कार्तिक १८ गते , शनिबार
भारतीय प्रधानमन्त्री मोदीले भने, नेपाललाई परेको दु:खको वेला हामी साथमा छौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोटमा गएको भूकम्पले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। शनिबार बिहान ट्वीट गर्दै उनले भारत नेपाली जनताको दुःखको वेला साथमा रहने भन्दै आवश्यक सहयोग गर्ने बताएका छन्। मोदीले भूकम्पमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन्।

सम्बन्धित समाचार