२०८३ असार ११ गते , विहीबार

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको निधन

sajilo news
झापा
२०८० कार्तिक १८ गते , शनिबार
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको निधन

जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ। जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा नगरपालिकाकी उपप्रमुख  सिंहको निधन भएको ​हो।

सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले उनको मृत्यु भएको हो। गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनम उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन्।

सम्बन्धित समाचार